जाजरकोट भूकम्पपीडितलाई सिमकोट गाउँपालिकाले दुई लाख सहयोग गर्ने

सिमकोट – गत शुक्रवार राती गएको जाजारकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा पनि ज्यान गुमाका परिवार र पीडित भएकाहरुका लागि सिमकोट गाउँपालिकाले दुई लाख सहयोग गर्ने भएको छ। कार्यालयको कामको सिलसिलामा जिल्लाबाहिर रहेका गाउँपालिका अध्यक्ष विजय भण्डारी र उपाध्यक्ष सुशिला रोकाया भाम र कार्यपालिकाका सदस्यहरुबीच बसेको अनौपचारिक बैठकले भूकम्प पीडितका लागि गाउँपालिकाको तर्फबाट दुई लाख सहयोग […]

सम्बन्धित सामग्री

आगलागीबाट घाइतेलाई एक लाख सहयोग

सिमकोट – खार्पुनाथ–५ को घाँस काट्ने मेलामा बिहीवार आगलागी हुँदा जलेर घाइते भएकी लक्षिमा सिंहलाई वडाध्यक्षको पहलमा गाउँपालिकाले एक लाख सहयोग गर्ने भएको छ। सिंहको उपचार सामुदायीक अस्पतालमा नहुने देखिएपछि थप उपचार गर्नका लागि गाउँपालिकाले सो आर्थिक सहयोग गर्ने भएको हो। खार्पुनाथ गाउँपालिका– ५ का वडा अध्यक्ष भरतजंग शाहीको पहलमा गाउँपालिकाले तत्कालका लागि उपचार गर्न […]

भूकम्पपीडितलाई प्रवासी नेपाली मञ्च युरोपले ३० लाख सहयोग गर्ने

भूकम्पपिडितलाई प्रवासी नेपाली मञ्च युरोपले ३० लाख सहयोग गर्ने भएको छ।  प्रवासी नेपाली मञ्च युरोप कमिटीको आज बसेको आकस्मिक बैठकले जाजरकोट भूकम्पबाट पीडितको उद्दार तथा राहतका लागि ३० लाख सहयोग गर्ने...

वीरेन्द्रनगर नगरपालिकाले भूकम्पपीडितलाई २६ लाख सहयोग गर्ने

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले भूकम्प प्रभावितहरुको पुनर्स्थापना कोषमा २६ लाख सहयोग गर्ने भएको छ। नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो। नगरपालिकाको १६ वटै वडाको वडा विपद कोषबाट रु एक...

निहारिकालाई मधेस सरकारले रु पाँच लाख सहयोग गर्ने

मधेस प्रदेश सरकारले न्यायका लागि सङ्घर्ष गरिरहेकी कुमारी आमा निहारिका राजपुतलाई रु पाँच लाख सहयोग प्रदान गर्ने निर्णय गरेको छ । मधेस प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिकालाई रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । मन्त्री साहले निहारिकालाई कानुनी लडाइँका लागि …

निहारिकालाई मधेस सरकारले रु पाँच लाख सहयोग गर्ने

काठमाडौँ,१० भदौ । मधेस प्रदेश सरकारले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिका राजपुतलाई रु पाँच लाख सहयोग प्रदान गर्ने निर्णय गरेको छ । मधेस प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिकालाई रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । मन्त्री साहले निहारिकालाई कानुनी लडाइँका […]

मृगौला पीडितलाई पाँच लाख सहयोग

गुल्मी । गुल्मीमा मृगौलापीडितलाई पाँच लाख सहयोग गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका –२ पिपलधारा डुङ्ग्रिबासस्थित मृगौलापीडित १९ बर्षिया प्रतिमा थापालाई पाँच लाख ५५५ सहयोग गरिएको हो । ‘पिपलधारा चौतारी सम्पर्क समिति’ को पहलमा ३० दिने ‘प्रतिमा बचाउ अभियान’ सुरु गरेको थियो । सोही अभियानमा जोडिएर देश तथा विदेशमा बस्ने पिपलधारा एवम् अन्य क्षेत्रमा बसोबास […] The post मृगौला पीडितलाई पाँच लाख सहयोग appeared first on राजधानी राष्ट्रिय दैनिक.

अक्षयकोषका लागि तीन लाख सहयोग

नारी सञ्चार गृह, झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि दमक नगरपालिकाले रु तीन लाख सहयोग गरेको छ । पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न र उनीहरुलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्ने उद्देश्यले स्थापना गरेको उक्त अक्षयकोष वृद्धिका लागि नगरपालिकाले सो रकम सहयोग गरेको हो । नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले सो रकम बराबरको चेक नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटीलाई हस्तान्तरण गरे । उनले मोफसलमा रहेर काम गर्ने पत्रकारको चुनौती र समस्यासँग

कोभिड कोषमा हेफरको २७ लाख सहयोग

तनहुँ। कोभिड–१९विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँका चार स्थानीय तहमा २७ लाख सहयोग गरेको छ। हेफर इन्टरेनशनले आफ्नो कार्यक्रम सञ्चालन भएको देवघाट गाउँपालिकालाई १५ लाख तथा भिमाद, व्यास र शुक्लागण्डकी नगरपालिकालाई चार/चार लाख सहयोग गरेको छ। उक्त रकम अक्सिजन सिलिण्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, आइसीयू, एक्सरे मेसिन, आइसोलेशन तथा कोभिड अस्पताल निर्माण, स्वास्थ्य सामग्री खरिदमा खर्च गर्नुपर्नेछ।

कोभिड कोषमा हेफरको २७ लाख सहयोग

तनहुँ। कोभिड–१९विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँका चार स्थानीय तहमा २७ लाख सहयोग गरेको छ। हेफर इन्टरेनशनले आफ्नो कार्यक्रम सञ्चालन भएको देवघाट गाउँपालिकालाई १५ लाख तथा भिमाद, व्यास र शुक्लागण्डकी नगरपालिकालाई चार/चार लाख सहयोग गरेको छ। उक्त रकम अक्सिजन सिलिण्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, आइसीयू, एक्सरे मेसिन, आइसोलेशन तथा कोभिड अस्पताल निर्माण, स्वास्थ्य सामग्री खरिदमा खर्च गर्नुपर्नेछ।

चट्याङबाट ज्यान गुमाएका विनोदको परिवारलाई प्रशासनद्धारा दुई लाख सहयोग

चट्याङ लागेर ज्यान गुमाएका विद्यार्थीको परिवारलाई प्रशासनले दुई लाख सहयोग गरेको छ । क्व्होलासोंथर गाउँपालिका ४ भुजुङका १८ वर्षीय विनोद विश्वकर्माको परिवारलाई प्रशासनले दुई  लाख सहयोग गरेको हो । प्रमुख...