सुर्खेत । सुर्खेतका स्थानीय तहबाट करोडौं रुपैयाँ ठगी गरेको नमुना समाजका पदाधिकारी र कर्मचारीलाई बचाउन प्रहरीप्रशासन नै सक्रिय देखिएको छ । गृह मन्त्रालयले नौ महिनाको अवधिमा दुई पटक पत्र पठाएर नमुना समाजका अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरु र कार्यकारी निर्देशकसहित कर्मचारीलाई कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको थियो । नौ महिनासम्म गृहले दिएको निर्देशनमाथि कुनै कारबाही […]