चौकीदारको सरुवा भएपछि झुम्का कारागारमा झडप

इटहरी । चौकीदारको सरुवा भएपछि झुम्का कारागारमा लफडा भएको छ । सुनसरीको रामधुनीमा रहेको झुम्का कारगारका ‘ए ब्लग’का चौकीदार जोन नाल्बो र ‘बी ब्लग’का चौकीदार खड्गबहादुर राईको सरुवा भएपछि लफडा भएको हो । सरुवा भएपछि को चौकीदार बन्ने भन्ने विषयमा दुई समूहबीच झडप भएपछि २५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख […] The post चौकीदारको सरुवा भएपछि झुम्का कारागारमा झडप appeared first on राजधानी राष्ट्रिय दैनिक.