बैंक अफ काठमाण्डूका प्रदेश १ अन्तर्गतका विभिन्न शाखा कार्यालयले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारीमूलक तथा विभिन्न बैंकिङ सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गरीएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।बैंकले आकर्षक विशेषताहरुसहित ४ गुणासम्मको प्रतिफल भएको बीओके सुपर मुद्दती खाता सार्वजनिक […]