कांग्रेस ललितपुरको सभापतिमा कसैले बहुमत ल्याएनन्, चित्रकार र श्रेष्ठबीच पुनः प्रतिस्पर्धा
कांग्रेसको ललितपुर सभापतिका लागि रामकृष्ण चित्रकार र जितेन्द्र श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुने भएको छ । शनिबार भएको पहिलो चरणको मतदानमा सभापतिका तीन प्रत्यासीमध्ये कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् ।