पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर

काठमाडौं । मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर भएको छ । भर्खरै महासंघले सार्वजनिक गरेको नयाँ कार्यतालिका अनुसार शुक्रबार साँझ ८ बजे उम्मेदवारको मनोनयन दर्ताको नामावली प्रकाशन हुनेछ । यस अघिको कार्यतालिका अनुसार अहिले साँझ ५ बजे मनोनयन दर्ताको नामावली सार्वजनिक गर्ने कार्यसूची थियो । यस्तै उम्मेदवारमाथीको दाबी विरोधको समय पनि […]

सम्बन्धित सामग्री

पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर, उम्मेदवारी दर्ता शनिबार

काठमाडौं - असार २२ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै कार्यतालिकामा परिवर्तन भएको जानकारी गराएको छ । परिवर्तन भएको कार्यतालिका अनुसार महासंघको नेतृत्वका लागि आज हुने भनिएको मनोनयन दर्ता शनिबारलाई सरेको छ । शनिबार बिहान १० बजेदेखि ...

पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर, उम्मेदवारी दर्ता शनिबार

काठमाडौं - असार २२ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै कार्यतालिकामा परिवर्तन भएको जानकारी गराएको छ । परिवर्तन भएको कार्यतालिका अनुसार महासंघको नेतृत्वका लागि आज हुने भनिएको मनोनयन दर्ता शनिबारलाई सरेको छ । शनिबार बिहान १० बजेदेखि ...

पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर, मनोनयन दर्ता १५ गते सर्‍याे

काठमाडौं । असार २२ गतेका लागि तय भएको नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । सार्वजनिक कार्यतालिका अनुसार मतदाता अन्तिम नामावली प्रकाशन असार १४ गते शुक्रबार अपरान्ह ४ बजेका लागि सरेको छ । यस अघि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बुधबार अपरान्ह ४ बजेका लागि तय भएको थियो । संशोधित कार्यतालिका अनुसार […]

दलहरुले मनोनयनपत्र निर्वाचन आयोगमा बुझाए पनि हुने

२२ असोज, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरुलाई मनोनयनपत्र पेश गर्न खुकुलो बनाइदिएको छ । केही दिनदेखिको वर्षाका कारण उत्पन्न परिस्थितिका कारण उम्मेदवारहरुले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्न असहज हुन सक्ने भन्दै मनोनयनको समय सारिदिन आग्रह गरिरहेका छन् । तर आयोगले निर्वाचन कार्यतालिका हेरफेर नहुने तर आयोगले गर्न सक्ने सबै सहयोग गर्ने बताएको छ […]

पर्सा काँग्रेसको जिल्ला अधिवेशन फागुन १९ गते

नेपाली काँग्रेस पर्सा जिल्लाको अधिवेशन फागुन १९ गते हुने भएको छ । काँग्रेस पर्सा जिल्ला अधिवेशनबाट निर्वाचित हुने कार्यसमिति सदस्यहरुसंगको सहमतिबाट निर्वाचन कार्यतालिका हेरफेर गर्दै फागुन १९ मा निर्वाचन हुने निर्वाचन अधिकृत नरेन्द्र कुमार केसीले जानकारी दिए ।निर्वाचन अधिकृत केसीका अनुसार फागुन १७ मा मतदाता नामावली प्रकाशित, त्यसपछि उम्मेदवारको मनोनयन पत्र दर्ता, उम्मेदवारको दावी विरोध फिर्ताको समयपछि अन्तिम नामावली तत्काल प्रकाशित गरिने छ । फागुन १९ गते बाल मन्दिर आदर्शनगरमा मतदान हुने उनले बताए

पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर

काठमाडाैं : नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका परिवर्तन गरेको छ।परिवर्तित कार्यतालिकाअनुसार भोलि १३ गतेका लागि तोकिएको उमेद्वारी मनोनयन १४ गते तोकिएको छ। अन्तिम मतदाता नामावली भने भोलि ५ बजे प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ।महासंघको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन्। मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने जनाइएको छ।यसैगरी प्रदेश, जिल्ला,

राष्ट्रिय सभा संसदीय समितिहरुको निर्वाचनमा हेरफेर :: Pahilopost.com

काठमाडौं : राष्ट्रियसभाका संसदीय समिति सभापतिहरुको निर्वाचन कार्यतालिका हेरफेर भएको छ। आजको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कारणबस मिति हेरफेर गर्नुपरेको जानकारी दिए। तीन गतेका लागि तोकिएको संसदीय समितिहरुको निर्वाचन १३ गतेका लागि सारिएको छ। तीन गतेका लागि तोकिएको निर्वाचनका लागि सचिवालयले तालिकासमेत सार्वजनिक गरेको थियो। सभाध्यक्षको निर्देशन पछि पुनः अर्को कार्यसूची

निर्वाचन कार्यतालिका हेरफेर मुद्दामा आज फैसला

काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन कार्यतालिका हेरफेर समेतको माग गर्दैै राष्ट्रिय जनता पार्टी नेपालका सर्वेन्द्रनाथ शुक्लाले दायर गरेको रिटमा बुधबार आदेश गर्ने भएको छ...