रवि र छविलाई अदालत लगियो

रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।