कृषिमा बैंकहरूको लगानी खर्ब नाघ्यो

कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको बाध्यकारी नियम र कृषि ऋणको माग बढेपछि बैंकहरूको यस क्षेत्रमा लगानी वृद्धि भएको हो ।