सबैभन्दा कान्छो पहाड श्रृङ्खलाको रूपमा परिचित चुरे पहाडको भौगोलिक अवस्थाको भू–बनावट निकै कमजोर छ । पछिल्लो समय चुरे दोहनका कारण त्यस क्षेत्रमा हुने आर्थिक, सामाजिक, भौगोलिक, प्राकृतिक तथा मानवीय क्षतिको विषयमा सरोकारवालाहरू गम्भीर बन्न थालेका छन् । लाखौं हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । चुरेको बढ्दो विनाशलाई रोकेर चुरेको प्राकृतिक सौन्दर्यता फर्काउन तत्कालीन […]