‘आदिवासी जनजातिको अधिकार र दीगो विकास कार्ययोजना २०७९’ कार्यान्वयन गर्न सरकारलाई सिफारिस

ललितपुर । आदिवासी जनजाति आयोगले ‘आदिवासी जनजातिको अधिकार र दीगो विकास कार्ययोजना २०७९’ तत्काल स्विकृत गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले आज ललितपुरमा पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७८÷०७९ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वीकृतका लागि सिफारिस गरेको हो । आदिवासी जनजातिको सरोकार रहने नीति तर्जुमा गर्दा आयोगको संलग्नता अनिवार्य गराउन सरकारलाई भनिएको […]