सिन्जो अबेको हत्यामा जोडियो ‘होली वाइन’ पिलाउने युनिभर्सल चर्च

एजेन्सी, २९ असार । नेपालमा कुनैबेला होली वाइन खूबै चर्चामा आयो । युनिफिकेशन चर्चले नेपालमा होली वाइन पिलाउने कार्यक्रममा नेपालका शिर्ष कम्युनिस्ट नेताहरु पुगेका थिए । जसमध्ये केपी शर्मा ओली, माधवकुमार नेपाल समेत थिए । तत्कालीन नेकपा एमालेका प्रभावशाली नेताहरु होली वाइन पिउन पुगेका थिए । होली वाइन फेरि चर्चामा आएको छ । यसपटक होली […]