लागूऔषध सेवनको आरोपमा बलिउड अभिनेता शक्ति कपुरका छोरा पक्राउ
आइतबार राति बेंगलुरु सहरको एउटा पार्टीमा बलिउड अभिनेता शक्ति कपुरका छोरा सिद्धान्त कपुरलाई बेंगलुरु प्रहरीले लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरेको छ ।
बलिउड अभिनेता राजपाल यादवमाथि ‘धोखाधडी’को आरोपमा इन्दौर प्रहरीले नोटिस जारी गरेको छ । उनीमाथि २० लाख रुपैयाँ धोकाधडीको आरोप छ । प्रहरीले उनलाई १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन निर्देशन दिएको छ ।बिल्डर सुरिन्दर सिंहले प्रहरीलाई दिएको उजुरीमा राजपालले उनको छोरालाई समर्थन गर्न र बलिउडमा अगाडि बढाउन २० लाख रुपैयाँ लिएको उल्लेख गरेका छन् । तर, अहिलेसम्म उनको छोरालाई राजपालले कुनै काम नदिएको र उनलाई सहयोग पनि नगरेको दाबी गरेका छन् । उनले आफूले पैसा माग्दा राजपाल बेपत्ता भएको आरोप लगाएका
मुम्बई । बलिउड अभिनेता राजपाल यादवमाथि ‘धोकाधडी’को आरोपमा इन्दौर प्रहरीले नोटिस जारी गरेको छ । उनीमाथि २० लाख रुपैयाँ धोकाधडीको आरोप छ । प्रहरीले उनलाई १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन निर्देशन दिएको छ । बिल्डर सुरिन्दर सिंहले प्रहरीलाई दिएको उजुरीमा राजपालले उनको छोरालाई समर्थन गर्न र बलिउडमा अगाडि बढाउन २० लाख रुपैयाँ लिएको उल्लेख गरेका […]
काठमाडौं । शान्ति भंग गरेको आरोपमा भारतको लखनऊमा बलिउड अभिनेता सलमान खानजस्तै देखिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अजम अन्सारी नामक ती व्यक्ति लखनऊको प्रसिद्ध घण्टाघरअघि छोटो फिल्म छायांकन गरिरहेका थिए । मानिसहरु सलमान खानजस्तै देखिएको भनेर उनलाई हेरिरहँदा ठूलो ट्राफिक जाम भएको थियो । अन्य सवारी साधनका यात्रुको गुनासोपछि प्रहरी उक्त ठाउँमा […]
बलिउड अभिनेता अरमान कोहली पक्राउ परेका छन्। नारकोटिक्स नियन्त्रण ब्यूरो (एनसीबी) ले उनलाई ड्रग्सको प्रयोग र कारोवारमा संलग्न रहेको आरोपमा पकाउ गरेको हो।
शनिबार साँझ एनसीबीले मुम्बईको अधेरी स्थित अरमान कोहलीको घरमा छापा मारेको थियो। त्यसक्रममा उनको घरबाट थोरै मात्रामा कोकिन फेला परेको थियो।
अरमान कोहलीका साथै ड्रक्स कारोवारी राजु…
पछिल्ला केही वर्षमा भारतीय चलचित्र उद्योगभित्रको विभिन्न नकारात्मक कुराहरु बाहिर आउन थालेको छ । जसमध्ये लागुपदार्थ दुर्व्यसनी सबैभन्दा चर्चित बनेको विषय हो । सेलिब्रेटीले लागुपदार्थ सेवन गर्ने गरेको खुल्दै आएको छ । उनीहरुलाई लागुपदार्थको दुर्व्यसनीको आरोपमा पक्राउ समेत गरिएको छ । यसैबीच, आइतबार लागुपदार्थको मामिलामा बलिउड अभिनेता अरमान कोहली पक्राउ परे । भारतीय प्रहरीको लागुऔषध अनुसन्धान ब्युरोले उनको घरबाट लागुपदार्थ कोकिन बरामद गरेको छ । लागुपदार्थको मामिलामा पक्राउ पर्ने अभिनेता अर
एजेन्सी। बैंकको ऋण जालसाजी गरेको आरोपमा बलिउड अभिनेता मोरियाको १.४ करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति जफत गरिएको छ। भारतको इनफोर्समेन्ट डाइरेक्टरेटले कालो धनको अनुसन्धान गर्दा डिनो मोरियाको लेनदेन पत्ता लागेको हो। थप अनुसन्धान गर्दा उनले व्यापारीहरुसँग मिली बैंकको ऋणमा जालसाजी गरेको पाइएको थियो। त्यसपछि उनको १.४ करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति जफल गरिएको जनाइएको छ।
एजेन्सी। बलिउड अभिनेता टाइगर श्राफ तथा अभिनेत्री दिशा पाटनीविरुद्ध मुम्बई पुलिसमा उजुरी दर्ता गरिएको छ। जुन १ मा कार लिएर घुम्न निस्किएका दुबैलाई पुलिसले रोकेर सोधपुछ गर्दा ठोस कारण दिन नसकेपछि उनिहरुविरुद्ध कोरोना कर्फ्यु उल्लंघनको आरोपमा मुम्बई पुलिसले नै उजुरी दर्ता गराएको हो। मंगलबार कार ड्राइभमा निस्किएका टाइगर र दिशा मुम्बई पुलिसले रोकेर केहीबेरको केरकारपछि छाडेका थिए।