काठमाडौं, २२ चैत । नेपाल पूर्व प्रहरी संगठनका अध्यक्ष वसन्त कुँवरले प्रहरी महानिरीक्षक (आईजीपी) हुने महत्वाकांक्षाले नेपाल प्रहरीको संगठन बरबाद भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कुँवरले भने, “नेपाल प्रहरीमा राजनीतिकरण सुरु भएको ३०, ३५ वर्ष भैसक्यो । अहिले राजनीति छिरेको होइन, […]