लोहोरोले हानेर श्रीमतीको हत्या गर्ने वृद्ध पक्राउ

पर्वत : मसला पिस्न प्रयोग गर्ने लोहोरोले हानेर श्रीमतीको हत्या गरेको आरोपमा कास्की प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार माछापुच्छ्रे गाउँपालिका–२ भुजुरुङखोलाका ६४ वर्षीय श्रीलाल कामीलाई पक्राउ गरिएको हो।प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका कामीले मंगलबार बिहान ५२ वर्षीय श्रीमती श्रीमाया कामीको टाउकोमा लोहोरो प्रहार गरेर घाइते बनाएका थिए।गम्भीर अवस्थामा रहेकी श्रीमायालाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्री

सम्बन्धित सामग्री

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

श्रीमतीको हत्या गरेपछि अहिले पैलु फरार रहेको र उनको खोजी भइरहेको प्रहरी जनाएको छ।

श्रीमतीको हत्या आरोपमा पक्राउ

मोरङको जहदा गाउँपालिका–२ बडकी बैरियास्थित श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।...

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

सल्यानमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

श्रीमतीको हत्या गर्ने प्रहरीलाई मृत्यूदण्ड

बंगलादेशमा श्रीमतीको हत्या गर्ने प्रहरीलाई मृत्यूदण्ड संजाय दिईने भएको छ।

झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

झापामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

प्रहरीले इलाममा श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

खुँडा प्रहार गरी दाङमा श्रीमतीको हत्या

दाङमा खुँडा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।