सर्वोत्तम सिमेन्टको आइपिओ बुक विल्डिङ विधिमार्फत

सर्वोत्तम सिमेन्टको साधारण सेयर बिक्री गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त भएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको हो ।कम्पनीले प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक समेत नियुक्त गरेको छ । सम्झौता पछिको पत्रकार सम्मेलनमा कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत ६० लाख […]