देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

काठमाडाैं : संघीय र प्रादेशिक आमनिर्वाचन सम्पन्न भएपछि अब देशभर संगीतको माहोल विस्तार हुने भएको छ। यसै साताबाट शुरु हुने एकमहिने राष्ट्रव्यापी सांगीतिक यात्राका लागि नेपथ्यको तयारी पूरा भएको छ।उपत्यकाबाट बाहिरिन कलाकार, व्यवस्थापन तथा प्राविधिकहरूको टोली तयार अवस्थामा छन्।  ‘हाम्रा आ–आफ्ना विचार, आस्था र मान्यताले गर्दा चुनावमा स्वभाविक तवरले जताततै मतान्तरका घेरा कोरिएको हुनुपर्छ,’ एक महिना लामो सांगीतिक देश दौडाहामा निस्कनुअघि नेपथ्य ब्याण्ड

सम्बन्धित सामग्री

देशव्यापी कन्सर्टका लागि उपत्यकाबाहिर जाँदै नेपथ्य, पुस १६ मा विराटनगरमा

काठमाडौं । निर्वाचन सकिएसँगै लोकरक ब्यान्ड नेपथ्यले देशव्यापी सांगीतिक यात्रा गर्ने भएको छ । यही मंसिर १६ गते विराटनगरमा नेपथ्यले कन्सर्ट गर्दैछ । देशका प्रमुख सहरमा सांगीतिक प्रस्तुति गरेर आगामी पुस १६ गते काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रम गरेर समापन गरिने नेपथ्यले जनाएको छ । देश दौडाहाका क्रममा सांगीतिक मनोरञ्जन मात्र नभई मानवता प्रवर्द्धनका लागि पनि योगदान पुग्ने […]

एक महिने देशव्यापी संगीतिक यात्रामा नेपथ्य

काठमाडौं । नेपाली लोकपप ब्यान्ड नेपथ्यले नेपालका विभिन्न स्थानमा एक महिना कन्सर्ट गर्ने भएको छ । मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गर्ने नारासहित यो सांगीतिक यात्रा तय गर्न लागेको सो ब्यान्डले जनाएको छ । नेपथ्यले आफ्नो सांगीतिक यात्रा आउँदो १६ मंसिरबाट १६ पुससम्म नेपालको पूर्वी क्षेत्रदेखि सुदूरपश्चिमसम्म गर्ने भएको छ । ‘मानवता प्रवद्र्धन अभियान’का लागि यो […] The post एक महिने देशव्यापी संगीतिक यात्रामा नेपथ्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सातै प्रदेशमा  कन्सर्ट गर्दै नेपथ्य

चर्चित सांगीतिक समूह नेपथ्यले एक महिना लामो देशव्यापी यात्रा गर्ने भएको छ । सामाजिक संस्था मानवसेवा आश्रमसँग हातेमालो गरेर नेपथ्यले ‘मानवताका लागि संगीत’ अभियान गर्न लागेको हो । आगामी मंसिर १६ देखि...

‘मानवताका लागि संगीत’ नारा घन्काउँदै एकमहिने स्वदेश भ्रमणमा जाँदै नेपथ्य

काठमाडाैं : लामो समयदेखि मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गर्ने नारा बोकेर सांगीतिक यात्रा गर्दै आएको नेपथ्यले नयाँ नारा र अठोटका साथ एक महिना लामो देशव्यापी यात्रामा प्रस्तुत गर्ने भएको छ। मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म नेपालको पूर्वदेखि पश्चिमसम्म पुग्ने तयारीमा रहेको यो ब्याण्डले नयाँ अठोटका रुपमा ‘मानवता प्रवर्द्धन अभियान’ मा सहभागी हुन लागेकाे हाे।यसभन्दा पहिले विद्यालयमा हतियारधारीहरूको हस्तक्षेप हटाउन ‘शान्तिको लागि शिक्षा’ र द्वन्द्वको च