एसाइलममा आधारित वर्क परमिट आवेदकले बायोमेट्रिक शुल्क तिर्नु नपर्ने

अमेरिकामा एसाइलममा आधारित वर्क परमिट आवेदकले बायोमेट्रिक शुल्क तिर्नु नपर्ने नियम युएससीआईएसले ल्याएको छ । अदालतको निर्णयको परिणामस्वरुप एसाइलममा आधारित वर्क परिमटका आवेदकले वर्क परमिटका लागि बायोमेट्रिक शुल्क तिर्नु नपर्ने भएको युएससीआईएसले स्पष्ट पारेको छ । यसको अर्थ के हो ? यदि तपाईको एसाइलम आवेदन पेन्डिङ रहेको छ र वर्क परमिट आवेदन आई ७६५ दिदै […]