सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी लघुवित्त संस्थाहरुलाई दिन लघुवित्त संघ नेपालले आग्रह गरेको छ । संघका अध्यक्ष जगत पोखरेल नेतृत्वको टोलीले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर लघुवित्त संस्थाहरु यसैपनि गाँउ गाउँका घर दैलोमा जाने गरेकाले सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेबारी लघुवित्तहरुलाई दिन आग्रह गरेको हो ।सामाजिक सुरक्षा भत्ता पाउने वृद्धवृद्धा तथा असक्तलाई पनि लघुवित्त संस्थाहरुमार्फत भत्ता […]