काठमाडौँ महानगरपालिकाको मतपेटिका राष्ट्रिय सभागृहमा (फोटो फिचर)

काठमाडौं- काठमाडौं महानगरपालिकाको मतदान कार्य सकिएको छ । बिहान ७ देखि साँझ ५:१५ सम्म मतदान भएको थियो । पेटिकाहरू राष्ट्रियसभा गृहभित्र ल्याइएको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो । अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थलतर्फ लैजाने क्रम चलिरहेको छ […]