काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले गैर आवासीय नेपालीलाई आगमनमा सहजीकरणदेखि सम्पतीको सुरक्षा गर्ने सम्बन्धमा आवश्यक सहयोग गर्ने बताएका छन्। मंगलबार प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली संघ (एनआरएन)को वार्षिक साधारण सभालाई सम्बोधन भविष्यमा नै गैर नागरिकता सम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिवद्धता जनाएका हुन्।