आईएमई पे एपको टपअपमा नयाँ क्यासब्याक अफर

काठमाण्डाै - आईएमई ग्रुपद्वारा सञ्चालित “आईएमई डिजिटल सोलुसन लिमिटेड”को “आईएमई पे” ले मोबाइल रिचार्जमा नयाँ अफर ल्याएकाे छ ।  कम्पनीले आईएमई पे एपमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टप–अप गर्दा ५ प्रतिशत क्यासब्याक पाउने सुविधा ल्याएकाे थियाे । याे अफरको साथै अब सेवाग्राहीहरुले आईएमई पे एपबाट कुनै पनि मोबाइल नम्बरमा टप–अप गर्दा २ प्रतिशत क्यासब्याक पाउनेछन् ।  कम्पनीले एक जना भाग्यशाली विजेतालाई याे अभियानको पहिलो महिनामा “वान प्लस टेन प्रो”...

सम्बन्धित सामग्री

आईएमई पे वालेटमा रिया मार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक अफर

काठमाडौं । ‘आईएमई पे’मा अब रिया मनी ट्रान्स्फर मार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक अफर पाउने भएको छ । विदेशमा रहेका नेपालीहरूका लागि रियाको अनलाइन प्लेटफर्मबाट पैसा पठाउँदा ५० रुपैयाँसम्मको क्यासब्याक दिने सुविधा रहेको कम्पनीले जनाएको छ …

आईएमई पेले फेरि ल्यायो मोबाइल रिचार्जमा ५ प्रतिशत क्यासब्याक

काठमाडौं । आईएमई पेले मोबाइल रिचार्जमा ५ प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुरु गरेको छ । यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहकवर्गको उच्च मागमा ३० पुसदेखि पुनः सुरु गरिएको कम्पनीले जनाएको छ । प्रयोगकर्ताहरुले आईएमई पे एपबाट मोबाइल ब्यालेन्स रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक र अन्य कुनै मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक […]

आईएमई पे एपको टप–अपमा नयाँ क्यासब्याक अफर अध्यावधिक

काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित ‘आईएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आईएमई पे’ ले मोबाइल रिचार्जमा नयाँ अफर अध्यावधिक गरेको छ । डिजिटल भुक्तानीका लागि मुख्य रोजाइमा पर्दै आएको आईएमई पे एपले दैनिक उपभोग्य सेवाहरूको भुक्तानीको साथै अन्य सम्पूर्ण किसिमको भुक्तानी तथा पैसाको लेनदेन सरल बनाउँदै आएको छ । यसै सेवामा थप प्रवर्दन गर्ने मुख्य उद्देश्यका […]

क्यासब्याक अफर

आईएमई पे एपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता भुक्तानीमा क्यासब्याक अफर सार्वजनिक भएको छ । आईएमई ग्रुपद्वारा सञ्चालित ‘आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित’ आईएमई पेले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आईएमई पे एपबाट तिर्ने सेवाग्राहीलाई अफर ल्याएको हो ।

आईएमई पेबाट एनएलआईसीको प्रिमियम तिर्दा रु. २५०० सम्मको क्यासब्याक पाउने

काठमाडौं । ‘आईएमई पे’ एपमार्फत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता भुक्तानी गर्दा क्यासब्याक अफर पाउने भएको छ । आईएमई पे एपको ‘प्रिमियम तिरौं, क्यासब्याक पाऔं’ अफर अन्तर्गत १० असारदेखि सो एपबाट एनएलआईसीको बीमा किस्ता भुक्तानी गर्ने ग्राहकले क्यासब्याक अफर पाउने छन् । ‘आईएमई पे’ का अनुसार सो मूल्यको ०.५ प्रतिशत (अधिकतम रु. २ हजार […]

आईएमई पेको नयाँ क्यासब्याक अफर

आईएमई पे मोबाइल वालेटले नयाँ क्यास ब्याक अफर सार्वजनिक गरेको छ ।‘प्रिमियम तिरौं क्यासब्याक पाऔं’ नामक अफरमा प्रयोगकर्ताले ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति सकिएको ७ दिनभित्र भुक्तानी गर्दा १ हजारसम्मको क्यासब्याक पाउने जनाइएको छ ।अफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडी जित्न सक्नेछन् ।

आईएमई पे को नयाँ क्यासब्याक अफर

काठमाडौं । आईएमई पे मोबाइल वालेटले जेठ २५ गते देखि नयाँ क्यास ब्याक अफर सार्वजनिक गरेको छ । ‘प्रिमियम तिरौँ क्यासब्याक पाऔँ’ नामक अफरमा  प्रयोगकर्ताहरूले ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति सकिएको ७ दिन भित्र भुक्तानी गर्दा १ हजारसम्मको क्यासब्याक पाउने जनाइएको छ । अफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडी...

‘आईएमई पे’को क्यासब्याक अफर सार्वजनिक

काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडबाट प्रवर्द्धित ‘आईएमई पे’ ले नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ ।  २५ जेठदेखि लागू हुने गरी आईएमई पेले क्यासब्याक अफर सार्वजनिक गरेको हो । ‘प्रिमियम तिरौं क्यासब्याक पाऔं’ नामक अफरमार्फत प्रयोगकर्ताहरुले ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति वा सो मिति सकिएको ७ दिनभित्र भुक्तानी गर्दा १ […]

“आईएमई पे” मार्फत “फुडमान्डु”को भुक्तानीमा १५ प्रतिशत क्यासब्याक

काठमाण्डाै - आईएमई ग्रुपद्वारा सञ्चालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” अन्तर्गत सञ्चालित “आइएमई पे” र “फुडमान्डु” बीच सम्झौता भएको छ । सम्झौता अनुरुप यही जेठ २३ गतेदेखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ । “३ को कमाल, क्यासब्याकले धमाल” नामक अफरमार्फत प्रयोगकर्ताहरुले 'आइएमई पे' एपमार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात त्यसकाे योगफलमा १५ प्रतिशतमा क्यासब्याक पाउनेछन् । यो क्यासब्याकको सीमा ५ रुपैयाँसम्म मात्र हुनेछ।  फुडमान्डु...

अब आईएमई पे मार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक पाइने

शुक्रबारदेखि आईएमई पे क्यासब्याक अफर सार्वजनिक भएको छ । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ को सेवाग्राही केन्द्रीत २० प्रतिशत क्यास ब्याक योजना मङ्सिर १० गतेदेखि सार्वजनिक भएको हो ।  यस योजना अन्तर्गत आईएमई पे सेवाग्राहीहरूले नेपाल भरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यासब्याक अफर पाउनेछन् । उक्त योजना सार्वजनिक गरिएको अवसरमा आईएमई पे का प्रमुख कार्यकारी अधिकृत श्री विकास नाहाटाले सो