रेल्वे कम्पनीले माग्यो ३५ करोड, अर्थ २० करोड मात्र दिने मुडमा, 'मागेजति नपाए रेल चलाउन सक्दैनौं'

काठमाडौं। नेपाल रेल्वे कम्पनीले मागेको रकमको अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता नदिँदा रेल सेवा सञ्चालन अनिश्चित बनेको छ। ३५ करोड रुपैयाँ