बजाजको नयाँ सोरुम बर्दियाको गुलरियामा

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बर्दियाको गुलरियामा सम्पूर्ण सुविधा सम्पन्न नयाँ सोरुम ‘ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेड’ को उद्घाटन गरेको छ । बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्ट्स देशभर उपलब्ध गराउने उद्देश्यले गुलरियामा पनि...