काठमाडौँ– यमपञ्चक अर्थात तिहार शनिबारबाट सुरु भएको छ । शनिबार दिउँसोपछि कात्तिक कृष्ण त्रयोदशी तिथि लागेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । तिहार शनिबारबाट सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको छ । यसैगरी धनत्रयोदशी धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ । धनतेरसका दिन धातुका सामान किने शुभ हुने विश्वास […]