एसइई क्याम्पियन फुटसल र बास्केटबल प्रतियोगिता सम्पन्न : उपाधि भक्तपुर र रातो बङ्गलालाई

काठमाडौं । पाँचौँ एसइई क्याम्पियन फुटसल र पहिलो एसइई क्याम्पियन बास्केटबल प्रतियोगिता लगनखेलस्थित क्याम्पियन एकेडेमीमा सम्पन्न भएको छ। बुधवार भएको फाइनल खेलमा एसइई फुटसल ५ भक्तपुरले ललितपुरको बिडु एफ सिलाइ ३–० ले हराउँदै फुटसल प्रतियोगिता जितेको छ । त्यस्तै बास्केटबल प्रतियोगिताको उपाधि स्प्याड्स, रातो बङ्गलाले जितेको छ । फाइनलमा स्प्याड्स, रातो बङ्गलाले लिम्पिया स्कुल लाई […]

सम्बन्धित सामग्री

ह्वीलचियर प्रयोगकर्ताबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिकामा देवचुली र पोखराका ह्वीलचियर प्रयोगकर्ताको मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ।

ह्वीलचियर प्रयोगकर्ताबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता

मध्यबिन्दु- नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिकामा देवचुली र पोखराका ह्वीलचियर प्रयोगकर्ताको मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ। पाँच-पाँच जनाको समुहमा विभाजित दुई समूहले ह्वीलचियरकै माध्यमबाट आफ्नो खेल प्रदर्शन गरेका थिए। खेलमा पोखराको समूह विजेता बनेको छ। ह्वीलचियर प्रयोगकर्ता पनि सवलाङ्ग व्यक्तिसरह सक्षम रहेको देखाउन प्रतियोगिता सञ्चालन गरिएको धवलागिरि अपाङ्ग उत्थान संस्था देवचुलीका अध्यक्ष घनश्याम सुवेदीले बताए। […]

एसईईमा सहभागी विद्यार्थीहरुका लागि फुटसल र बास्केटबल प्रतियोगिता हुँदै

काठमाडौं, १५ असार । युनिग्लोब सेकेन्डरी स्कुल/कलेज कमलादी, काठमाडौंको आयोजनामा एसईई फुटसल तथा बास्केटबल प्रतियोगिता हुने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी उक्त प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिता यही असार १६ गतेदेखि १८ गतेसम्म कमलादीस्थित युनिग्लोब सेकेन्डरी स्कुल/कलेजमा हुनेछ । फुटसलमा पुरुष टोली र बास्केटबलमा महिला तथा पुरुष दुवैका लागि प्रतियोगिता […]

एसईई फुटसल तथा बास्केटबल प्रतियोगिता हुने

युनिग्लोब सेकेन्डरी स्कुल/कलेज कमलादीको आयोजनामा एसईई फुटसल तथा बास्केटबल प्रतियोगिता हुने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।प्रतियोगिता यही असार १६ गतेदेखि १८ गतेसम्म कमलादीस्थित युनिग्लोब सेकेन्डरी स्कुल÷कलेजमा हुनेछ । फुटसलमा पुरुष टोली र बास्केटबलमा महिला तथा पुरुष दुवैका लागि प्रतियोगिता आयोजना गरिएको हो । फुटसलको विजेता टोलीले नगद रु ५० हजार, उपविजेताले रु ३० हजार र तृतिय हुनेले रु २० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै ब

भोलिदेखि अन्तरकलेज बास्केटबल प्रतियोगिता हुने

काठमाडौँ– क्वेस्ट इन्टरनेसनल कलेजको आयोजनामा पाँचौँ नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ ९ र महिलामा ५ टिमको सहभागिता रहने क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुषमा सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ मा क्वेस्ट, शुभश्री, […]

ह्वीलचियर बास्केटबल प्रतियोगिता सुरु

भक्तपुर– चाँगुनारायण नगरपालिकाको प्रायोजनमा प्रथम चाँगुनारायण ह्वील चियर बास्केटबल प्रतियोगिता सुरु भएको छ ।नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले गरेका हुन् । सो क्रममा उनले काठमाडौं महानगरपालिकाको सहयोगमा चाँगुनारायण मन्दिरको पर्यटन विकासका लागि आएको सहयोगलाई मन्दिरसम्म पुग्न अपाङ्गमैत्री सडक निर्माण गर्न […]

लामा टेन्डी स्मृति बास्केटबल प्रतियोगिता हुने

नेपाल बास्केटबल संघको आयोजनामा लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता फागुन २ गतेदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ १४ टीम तथा महिलामा ५ टीमको सहभागिता रहने बिहीवार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका कार्यबाहक अध्यक्ष भीमसिंह गुरुङले जानकारी गराए । पुरुषमा १ विदेशी टीम बंगलादेशको नेभी टीम पनि सहभागी हुने प्रबल सम्भावना रहेको प्रतियोगिता संयोजक विकास शाहीले जानकारी दिए । नेभी टीम २०२१ को क्लब च्याम्पियन टीम भएको आयोजकले जनाएको छ । पुरुषतर्फ सहभागीलाई ४ समूहमा वि...

लामा टेण्डी शेर्पाको स्मृतिमा बास्केटबल प्रतियोगिता हुने

२५ माघ, काठमाडौं । लामा टेण्डी शेर्पाको स्मृतिमा फागुन २ गतेदेखि खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ । नेपाल बास्केटबल संघका पूर्वअध्यक्ष शेर्पाको गत मंसिर ८ गते निधन भएको थियो । नेपाली बास्केटबलको विकासमा महत्वपूर्ण योगदान दिएका शेर्पाको स्मृतिमा नेपाल बास्केटबल संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता फागुन १२ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद […]

होराइजन बास्केटबल प्रतियोगिता राष्ट्रियस्तरको हुने

सुनसरीको धरानमा केही वर्षदेखि आयोजना हुँदै आएको क्लबस्तरीय होराइजन बास्केटबल प्रतियोगिता यस वर्षदेखि राष्ट्रियस्तरको हुने भएको छ ।क्लबका अध्यक्ष बसन्त राईका अनुसार प्रतियोगिता पाँचौं राष्ट्रिय होइराइजन बास्केटवल कप प्रतियोगिता हो । बास्केटवल कप प्रतियोगिता चैत १४ गतेदेखि १७ गतेसम्म धरान १७ स्थित श्री माविको बास्केटवल कोर्टमा आयोजना हुनेछ ।प्रदेश नं १ बाट आयोजक होराइजन क्लब […]

होराइजन बास्केटबल प्रतियोगिता यस वर्षदेखि राष्ट्रियस्तरको हुने

सञ्जिता धमलासुनसरी– सुनसरीको धरानमा केही वर्षदेखि आयोजना हुँदै आएको क्लबस्तरीय होराइजन बास्केटबल प्रतियोगिता यस वर्षदेखि राष्ट्रियस्तरको हुने भएको छ ।क्लबले आइतबार धरान–१८ बुद्धचोकस्थित कोइच क्याफेमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता राष्ट्रियस्तरको हुने जानकारी दिएको हो ।क्लबका अध्यक्ष बसन्त राईका अनुसार प्रतियोगिता पाँचौं राष्ट्रिय होइराइजन बास्केटबल कप प्रतियोगिता हो । बास्केटबल कप प्रतियोगिता चैत १४ गतेदेखि १७ […]