इन्डेक्स निर्माणका दुई प्रमुख कारण लगानीयोग्य र पारदर्शिता हुन्। त्रुटिपूर्ण इन्डेक्स लगानीयोग्य हुँदैन। विस्तृत कार्यविधि नभएको इन्डेक्स पारदर्शी हुँदैन। पारदर्शी नभए विश्वासयोग्य हुँदैन, जसले गर्दा लगानी आउँदैन। यी दुई महत्वपूर्ण मापदण्ड पूरा नगर्ने इन्डेक्सको कुनै अर्थ हुँदैन।