छुट्याउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। नेपालद्वारा यूएर्ई १७७ रनले पराजित भएको छ। नेपालले आईसीसी विश्वकप लिग टुका बाँकी २ खेल जिते विश्वकप क्रिकेटमा छनोटमा हुनेछ। उपराष्ट्रपति निर्वाचनमा चारै जनाको उम्मेदवारी कायम भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठेकेदार हराएको भन्दै हुने ट्रोलले निर्माण क्षेत्रको चित्र प्रतिविम्बित हुने बताएका छन्। र शनिबार भएको भारी हिमपातका कारण सिक्किममा ९०० पर्यटक अलपत्र परेका छन्।