देश सञ्चार साँझ॥ भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा || NEWS BULLETIN
देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ। #deshsancharsanjha
प्रधानमन्त्री देउवा बिजेपी कार्यालय पुगेको घटनाप्रति कांग्रेसभित्र मात्रै होइन सत्ता गठबन्धनभित्र पनि असन्तुष्टि देखिएको छ। गठबन्धनको एक घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रमण उचित नभएको टिप्पणी गरेका छन्। काठमाडौँ – तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ स्वदेश फर्किएका छन्। भ्रमणको पहिलो दिनमै प्रधानमन्त्री देउवा भारतीय जनता पार्टीको कार्यालय गएको विषयले […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमण सकेर आज (आइतबार) साँझ स्वदेश फर्किनु भएको छ । उहाँ तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जानुभएकाे थियाे । प्रधानमन्त्री देउवा केही बेरअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएकाे हाे । प्रधानमन्त्री देउवा आइतबार बिहान नयाँदिल्लीबाट बनारस प्रस्थान गर्नुभएको थियो । उहाँले बनारसमा ललिताघाट, […]
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री देउवा नेपाल एयरलाइन्सको विमानबाट आइतबार साँझ स्वदेश फकिएका हुन् ।उनलाई कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाण, सभामुख अग्निप्रसाद सापकोटासहित नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । त्यस अवसर नेपाली सेनाले उनलाई सलामी अर्पण गरेको थियो । गत शुक्रबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका थिए ।भ्रमणका क्रममा उनले भारतीय समकक्षी नरेन
काठमाडौं, २० चैत्र । तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । प्रधानमन्त्री देउवासहितको जम्बो प्रतिनिधिमण्डल अहिले भर्खरै काठमाडौं ओर्लिएको हो । विमानस्थलमा प्रधानमन्त्रीको स्वागतको लागि सभामुख अग्निप्रसाद सापकोटा र कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँण पुगिसकेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किँदै छन् । नेपाल फर्किनु अघि प्रधानमन्त्री उत्तर प्रदेशको बनारस जाने छन् । उनी बिहान ९ बजे नयाँदिल्लीबाट बनारस जाने छन् । त्यहाँ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्नेछन् । बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने तयारी छ । […]
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै आज (शुक्रवार) दिउँसो भारतको औपचारिक भ्रमणमा जाँदै छन् । पाँचौपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । प्रधानमन्त्री देउवा आज अपराह्न नेपाली टोलीको नेतृत्व गर्दै तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य रहेको परराष्ट्र […]
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा चैत्र तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवाले चैत्र १८ देखि २१ गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ । स्रोतका अनुसार आज (बिहीबार) साँझसम्म प्रधानमन्त्रीको […]
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको 'भाइब्रेन्ट गुजरात ग्लोबल समिट' कार्यक्रम स्थगित भएपछि प्रधानमन्त्री देउवाको भ्रमण पनि तत्कालका लागि स्थगित भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । आउँदो साेमवार र मङ्गलवार गुजरातको गान्धीनगरमा हुने समिटमा पाँच देशका राष्ट्रपति वा प्रधानमन्त्रीका साथै १५ देशका विदेशमन्त्रीसहित उद्योगी, व्यवसायी र बैंकर्सहरू आउने सुनिश्चित भइसकेको थियो । गुजरात सरकारले कोरोनाको बढ्दो सङ्क्रमणलाई जन...
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री देउवा भारतको ‘भाइब्रेन्ट गुजरात’ समिटमा सहभागी हुन आइतबार त्यता जाने कार्यतालिका थियो । प्रधानमन्त्री देउवाको भारत भ्रमण प्रभावकारी बनाउन सत्ता गठबन्धनको सयन्त्रले आवश्यक सुझाव समेत दिएसकेको थियो । तर अहिले कोरोना संक्रमण बढ्दै गएपछि सो कार्यक्रम स्थगित भएको भारतीय संचार माध्यमल जनाएका छन् । भारतीय …
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतवार भारत भ्रमणमा जानुहुने भएको छ । मन्त्रिपरिषद्को आज बुधवार बसेको बैठकले देउवाको भारत भ्रमण स्वीकृत गरेको छ ।
पाँचौँ पटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । प्रधानमन्त्री देउवा गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’ मा भाग लिन भारत भ्रमणमा जान लाग्नुभएको हो ।
भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा कुराकानी हुने बताइएकाे...