सन्तोषजनक छैन तिहारको व्यापार !

देशकै मुख्य व्यापारिक केन्द्र नारायणगढमा तिहारको व्यापार त्यति सन्तोषजनक नहुने देखिएको छ । बढ्दो महँगी, विश्वव्यापी आर्थिक मन्दीलगायतका कारणले तिहारको व्यापार सन्तोषजनक नहुने भन्दै व्यवसायीले चिन्ता गरेका छन् ।