व्यक्तिगत घटना दर्ता घरबाटै

गोरखाको भीमसेन थापा गाउँपालिकाले नागरिकका व्यक्तिगत घटना दर्ता घरैबाट गर्न सक्ने गरी व्यवस्था मिलाएको छ । गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०-८१ देखि गाउँपालिकाभित्रका सबै नागरिकले घरमै बसेर अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गर्न सक्ने व्यवस्था गरेको जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री