पानी नआएको महसुल बक्यौता र जरिवाना छुट र मिनाह गर्नुपर्छ : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को लागि सबैभन्दा ठूलो चुनौति माग अनुसार खानेपानीको आपूर्ति गर्न नसक्नु नै रहेको बताए ।काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को १४औं वार्षिकोत्सव समारोहको आइतबार सिंहदरबारमा उद्घाटन गर्दै उपत्यकावासीको पानीको अभावलाई कम गर्न बैकल्पिक व्यवस्थापनको लागि सिस्नेरी स्रोतको सम्भाव्यता अध्ययन सुरु भएको जनाए ।कोभिड संक्रमणलाई ध्यान दिँदै भर्चुअलमाध्यमबाट केयूकेएलका […]