कृष्णउदास खनाल, वीरगन्ज । लामो समयदेखि बन्द रहेको वीरगन्जको सीमा नाका खुलाउन माग गर्दै सोमबार वीरगन्जका होटल तथा पर्यटन व्यवसायीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी उनीहरूले वीरगन्जको सीमा नाकाबाट भारतीय सवारी साधनलाई निर्वाधरूपमा आउन नदिँदा पर्यटकहरु घटेको र जसका कारण यस क्षेत्रको होटल व्यवसाय चौपट भएको कुरा प्रधानमन्त्रीसमक्ष राखेका छन् […]