मुख्यमन्त्री कार्कीले राजनीतिक बेइमानी गरेको एमालेको आरोप

मोरङ – कोशी प्रदेश सरकारले सत्तापक्षका सांसदहरुलाई लाभ हुने गरी अध्यादेश ल्याएको भन्दै नेकपा एमाले कोशी प्रदेश कमिटीले आपत्ति जनाएको छ। आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मलेनमा नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले प्रदेश सरकारले कानुन बगार्न उद्धत रहँदै सांसदहरुलाई लाभ हुने गरी अध्यादेश ल्याएको आरोप लगाए। अध्यक्ष खतिवडाले मुख्यमन्त्री केदार कार्कीले प्रदेशस्तरीय जिल्ला […]