नर्सिङ काउन्सिलको निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति नियुक्त

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई निमित्त रजिष्ट्रारको जिम्मेवारी दिएका हुन्।

सम्बन्धित सामग्री

नर्सिङ काउन्सिलकी रजिष्ट्रार घिमिरेको पदावधि सकियो

नेपाल नर्सिङ काउन्सिलकी रजिष्ट्रार बिन्दा घिमिरेको पदावधि सकिएको छ। काउन्सिलको रजिष्ट्रारमा चार वर्षअघि नियुक्त भएकी घिमिरेको पदावधि आइतबारबाट सकिएको हो।