काठमाडौं : आमसञ्चारको क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिबृद्धिका लागि सरकारले सञ्चालन गर्न लागेको आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको नाम जोडिएको प्रति प्रेस चौतारी नेपालले आपत्ति व्यक्त गरेको छ।सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत आफ्नै संस्थापक नेताको नाममा गलत तथ्यहरु प्रस्तुत गरेर आमसञ्चार क्षेत्रलाई प्रभावित पार्ने उद्देश्यका साथ कार्यक्रम ल्याउनु निन्दनीय रहेको भन्दै चौतारीले विरोध गरेको हो।सञ्चारकर्मीको क्षमता विकासका लागि