राष्ट्रपतिको उम्मेदवार चयनका लागि एमाले स्थायी कमिटीको बैठक बस्दै

राष्ट्रपतिको उम्मेदवार चयनलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक बस्ने भएको छ। बैठक मंगलबार अपरान्ह ४ बस्ने पार्टीका सचिव गोकर्णराज विष्टले जानकारी दिए। निर्वाचन आयोगले यही फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ। वाम गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपतिमा साझा उम्मेदवार तय गर्नेछन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने या…

सम्बन्धित सामग्री

एमाले स्थायी कमिटी बैठक सुरु

नेकपा (एमाले) स्थायी कमिटीको बैठक सुरु भएको छ ।  पार्टी मुख्यालय च्यासलमा बैठक सुरु भएको पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।  आगामी मंसिर ४ गते हुने संघीय र...

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दैछ । हालै सम्पन्न केन्द्रिय कमिटी बैठकले गरेका निर्णयलाई ठोस रुप दिन बैठक बस्न लागेको हो । बैठकले स्थानीय तह निर्वाचनका ’boutमा पार्टीको भावी रणनीति र घोषणा पत्रलगायतका ’boutमा छलफल गर्नेछ । बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरवार एन्ड भेन्युमा बस्ने प्रचार बिभागको उपप्रमुख बिष्णु रिजालले जानकारी […] The post एमाले स्थायी कमिटी बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा (एमाले)ले आजका लागि स्थायी कमिटीको बैठक बोलाएको छ। बैठक दिँउसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्न लागेको हो। कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकका लागि ५ एजेण्डा तय भएका...

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे तुलसीलाल स्मृती प्रतिष्ठान च्यासलमा बस्नेछ । स्थायी कमिटी बैठकमा चालु संसद अधिवशेनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा विधान महाधिवेशनका सम्बन्धमा पनि छलफल हुने छ […]

एमाले स्थायी कमिटी बैठक सुरु, पूर्व माओवादी नेताहरू पनि सहभागी

नेकपा एमाले स्थायी कमिटीको बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरू भएको हो।...

एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन वामदेव गौतम च्यासलमा

नेकपा एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन एमाले उपाध्यक्ष वामदेव गौतम ललितपुरको च्यासल पुगेका छन् ।  तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहलमा बस्ने स्थायी कमिटी बैठकमा सहभागी हुन उपाध्यक्ष गौतम ३ बजे अगावै बैठकस्थल पुगेका हुन् ।  असार १८ र १९ बसेको एमाले केन्द्रीय कमिटी बैठकमा गौतम सहभागी भएका थिए । तर, त्यसपछिका स्थायी कमिटी बैठकमा गौतम सहभागी भएका थिएनन् । शनिवारको स्थायी कमिटी बैठकमा पनि गौतम सहभागी भएका थिए ।  एमाले स्थायी कमिटीको बैठक आइतवार दिउँसो ३ बजे बस्दैछ । बैठकमा माधव नेपाल पक्षसँग ...

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, १३ असार: नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बस्दैछ । यसअघि पटकपटक स्थगित भएको बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने छ ।-रासस/File Photo

एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बस्दैछ । यसअघि पटकपटक स्थगित भएको बैठक आइतार प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने छ । पछिल्लो समय एमाले एकताका लागि पार्टी अध्यक्ष ओली र एमाले नेता माधवकुमार नेपाल पक्षका बीचमा …

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्।

एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी छ। आज पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक सुरु भएको जानकारी दिए। हिजो प्रधानमन्त्री ओलीले काङ्ग्रेस सभापति शेरबहादुर देउवाससँग विश्वासको मत मागेका थिए। तर, विश्वासको मत नदिने काङ्ग्रेसले जवाफ फर्काएको थियो।