बेलायती प्रधानमन्त्री जोन्सनलाई मातृ शोक

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृ शेक परेको छ । उनकी माता कार्लोट जोन्सन वाहलको ७९ बर्षमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनी व्यवसायिक चित्रकार थिइन्। उनलाई ४० बर्षको उमेर देखि नै पार्किन्सन रोगले दुःख दिदै आएकोमा अहिले उपचार सफल नभइ उनको निधन भएको हो । स्थानीय सञ्चार माध्यमहरुले असामयिक रुपमा उनको […]