काठमाडौं, २३ मघ । बरिष्ठ अधिवक्ता एवम् अन्तर्राष्ट्रिय कानूनका ज्ञाता प्रा.डा. गान्धी पण्डितले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गराउनको लागि पहल लिएको बताएका छन् । उनले प्रधानमन्त्री देउवाले एमसीसी पास गराउनको लागि एमालेको पनि साथ मागेको सुनाए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आफू प्रधानमन्त्री हुँदा एमसीसी पारित गराउन चाहेको स्मरण गराए । […]