‘परमादेश जारी गर्दाको फैसलाको मस्यौदामा त्रुटि देखिएको पाएँ, यसबारे प्रकाश पारिदिए आभारी हुन्थें’ : दिपेन्द्र कँडेल (भिडिओसहित)

काठमाडौं, ११ फागुन । पब्लिक इनोभेटर ई. दिपेन्द्र कँडेलले असार गत असार २८ गते कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेगरि सर्वोच्च अदालतको संवैधानिक परिषद्ले जारी गरेको परमादेशको फैसला उतार्ने क्रममा (मस्यौदा) मा त्रुटि देखिएको औंल्याएका छन् । कँडेलले उक्त फैसलाको त्रुटि तत्काल सच्याउनुपर्नेमा जोड दिएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना […]

सम्बन्धित सामग्री

दुर्गा प्रसाईँको अभियान आम नेपालीको अभियान हो– दिपेन्द्र कँडेल (भिडियोसहित)

काठमाडौं, १९ फागु्न । राष्ट्र राष्ट्रियता र नेपाली बचाउ महाअभियानका अभियन्नता दिपेन्द्र कँडेलले मेचि महाकाली अभियान केवल दुर्गा प्रसाईको मात्रै अभियान नभएको दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उक्त अभियान आम नेपाली जनताको अभियान भएको बताएका हुन् । उनले देश आर्थिक रुपमा धराशायी बन्दा […]