विश्व सुन्दरीको ताज जितेकी भारतीय सुन्दरी मानुषी छिल्लरले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेकी छिन् । बुबा, आमा र भाइका साथ मानुषी प्रधानमन्त्री मोदीलाई भेटन गएकी थिइन् ।
परम्परागत पोशाकमा सहभागी २० वर्षीय सुन्दरी मानुषीले प्रधानमन्त्री मोदीलाई भेट्नु अगाडी ट्वीट गर्दै भनेकी थिइन् 'भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कुराले उत्साहित छु …