ग्लोबल मनि विक २०२२ अन्तर्गत हरेक मुलुकका महिला तथा युवापुस्तामा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले नेपाल बंगलादेश बैंकको कलकत्ता शाखाले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ मा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ...