दिपेश पण्डित / बर्दिया, हाल माल्दिभ्स्स
पछिल्लो समय नेपालीकाे लागि वैदेशिक रोजगारीकाे रोजाइ केन्द्र बन्दै गएको माल्दिभ्समा नेपाली दूतावास नहुँदा यहाँ रहेका नेपाली श्रमिक मर्कामा परेका छ्न् । भौगोलिक दृष्टिले सानो भयता पनि आर्थिक दृष्टिकोणबाट निकै समृद्ध रहेको माल्दिभ्स्समा लगभग ३ हजारकाे हाराहारीमा नेपाली श्रमि...