तोकिएको समयमै उपस्थित हुन मन्त्रीहरूलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका मन्त्रीहरूलाई राष्ट्रियसभाको बैठकमा तोकिएकै समयमा उपस्थित हुन रुलिङ गरेका छन् ।