नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले) प्रवेश गरेका सुदूरपश्चिम प्रदेशसभाका सदस्य झपटबहादुर बोहोरालाई स्पष्टीकरण सोधेको छ । अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट माओवादी केन्द्रको तर्फबाट निर्वाचित बोहोरालाई माओवादीले बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको हो ।माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले माओवाद...