आगामी निर्वाचनमा पुनः उम्मेदवार हुने भएपछि हेटौंडा उपमहानगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले धमाधम राजीनामा दिन थालेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि हेटौंडा उपमहानगरपालिकाका निर्वाचित वडा अध्यक्षहरू र वडा सदस्यहरुले राजीनामा दिएका हुन् । पुनः उम्मेदवार बन्नका लागि निर्वाचन आयोगले जनप्रतिनिधिहरुले अनिवार्य रुपमा राजीनामा दिनुपर्ने कार्यविधि बनाएसँगै हेटौंडा उपमहानगरपालिकाका निर्वाचित वडाअध्यक्ष र सदस्यहरुले राजीनामा दिएका हुन् ।स्थानीय तह निर्व