डिजिटल रिलिजको बाटोमा मनोज पन्डितको ‘एक’

काठमाडौं  :  कोरोना महामारीसँगै थला परिरहेको नेपाली सिने क्षेत्रले डिजिटल रिलिजको विकल्पलाई आत्मसात गर्न सुरु गरेको छ । महामारीका कारण दुई वर्षदेखि सिनेमा हलहरू बन्द छन्। सिने उद्योग नै धरापमा परिरहेको यो अवस्थामा चलचित्र ‘एक’ले ‘डिजिटल रिजिल’को प्रयास थालेको हो । चलचित्र ‘…