बाढीका कारण भारत र बंगलादेशमा कम्तीमा २५ जनाको मृत्यु, लाखौँ मानिस विस्थापित

उत्तर-पूर्वी भारत र बंगलादेशमा बाढीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। बाढीले लाखौँ घरहरू डुबाएको त्यहाँका अधिकारीहरूलाई उदृत गर्दै द गार्डियनले उल्लेख गरेको छ। भारतको आसाम राज्यमा बाढीका कारण कम्तीमा ९ जनाको मृत्यु भएको र २० लाख मानिसहरु विस्थापित भएको सो राज्यको विपद् व्यवस्थापन निकायले जनाएको छ। बंगलादेशका केही…