माओवादी नेतालाई शिक्षामन्त्रीको जवाफ– डीएनए परीक्षण पनि हुन्छ, तर शिक्षकलाई राजनीति गर्न दिइँदैन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षकले राजनीति गर्न नपाउने कानुनी व्यवस्था कार्यान्वयन गरेरै छाड्ने बताएकी छिन् । उनले कानुन कार्यान्वयन गर्न आफूले खुट्टा नकमाउने प्रस्ट पारिन् ।‘यो यहाँहरूले नै लेखेको पारित गरेको कुरा हो । अब मैले कानुनी व्यवस्था कार्यान्वयन गर्न खोज्दा खुट्टा किन कमाउने ?,’ बजेटबारे उठेका प्रश्नको...

सम्बन्धित सामग्री