बीबीसी । रुस र युक्रेनबीचको बढ्दो तनावले विश्व अर्थतन्त्रमा आएको सुधारलाई पुनः बाधा पुर्याउने खतरा बढाएको छ । सोही कारण मंगलबार एसियाली सेयर बजारमा गिरावट आएको छ ।
जापानको टोकियो स्टक एक्सचेन्ज मंगलबार बिहानै २ प्रतिशतले घट्यो भने दक्षिण कोरियाको सेयर बजारमा पनि समग्रमा १.४ प्रतिशतले गिरावट आएको छ ।
दुई देशबीच...