सहकारी संस्थाहरुले तीन महिनाभित्र वित्तीय रिपोर्ट सार्वजनिक गर्नुपर्ने

सहकारी विभागले सहकारी संघ, संस्थाहरुलाई आर्थिक वर्ष पूरा भएको तीन महिना भित्र अनिवार्य लेखापरीक्षण सम्पन्न गर्न निर्देशन जारी गरेको छ । बिहीबार एक परिपत्र जारी गर्दै विभागले सहकारी ऐन, २०७४ को दफा ७५(१) बमोजिम लेखापरीक्षणको कार्य सम्पन्न गरिसक्न र वित्तीय रिपोर्ट सार्वजनिक गर्न निर्देशन गरेको हो । यस्तै, संस्थाको नियमित वार्षिक साधारणसभा पुस मसान्तसम्म सकिसक्न र साधारणसभा सम्पन्न भएको १५ दिनभित्र सभाको निर्णयको प्रमाणित प्रतिलिपि, उपस्थितिको प्रमाणित प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदन, लामो फ

सम्बन्धित सामग्री

देखापढी विजिनेश न्यूज

तीन महिनाभित्र वित्तीय रिपोर्ट सार्वजनिक गर्न सहकारीहरुलाई सहकारी विभागले निर्देशन दिएको छ। प्रसारणलाइन प्रयोगका लागि भारतलाई मनाउने नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकले निर्णय गरेको छ। रेल सञ्चालनका लागि अर्थ मन्त्रालयले असहयोग गरेको रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जनकुमार झाले गुनासो गरे। लाभांशको विशेष प्रस्ताव पारित गर्न पुनर्बीमा कम्पनीले भदौ ३० गते साधारणसभा बोलायो। तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बन्ने भएको छ।